मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


१४ चैत्र २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

बैठक २:३० बजेका लागि बोलाइए पनि केही बेरमा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आजको बैठकमा केही निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए। नियमित बैठक सोमबार र बिहीवार बस्ने भए पनि आज भने आकस्मिक रूपमा बोलाइएको ती मन्त्रीले प्रशासनलाई जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस