एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरिन् ।

सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ । कार्यक्रममा मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, विभागीय प्रमुख तथा मातहतका निकायका अधिकारीको सहभागिता रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस