सुनको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुनको मूल्य घट्यो, आज तोलामा कति ?


९ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार उक्त सुन तोलामा १ लाख तीन हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी तोलामा एक हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस