बीमा दाबी गर्न आफ्नै गाडी जलाउने चालक पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बीमा दाबी गर्न आफ्नै गाडी जलाउने चालक पक्राउ


१ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । बर्दियामा बीमा दाबी गर्न आफ्नै गाडी जलाउने एक जना पक्राउ परेका छन्।

सोमबार बिहान २ बजे मधुवन नगरपालिका-४ बसन्तामा एक गाडीमा आगजनी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

लु२ख २०८४ नम्बरको सेतो रङ्गको फोर्स गाडीमा आगलागी भएको थियो। आगलागी भएको खबर पाएपछि प्रहरी पुग्दा गाडीको पुरै भाग जलेर नष्ट भइसकेको थियो।

सम्बन्धित समाचार : बिमाको रकम लिने मनसायले चालकले नै लगाए गाडीमा आगो

Tags :
प्रतिक्रिया दिनुहोस