जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय


२९ माघ २०७९, आइतबार


काठमाडौँ। सरकारले फागुन १ गते भोलि (सोमवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस