सल्यानमा सिरक उद्योगमा आगलागी  « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सल्यानमा सिरक उद्योगमा आगलागी 


२७ माघ २०७९, शुक्रबार


आगलागी

काठमाडौँ। सल्यानमा सिरक डसना उद्योगमा आगलागी भएको छ । जिल्लामा रहेको खरवारिमा लगाएको आगो बागचौर नगरपालिका २ बजारमा रहेको फैलियो सिरक डसना उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट उद्योग पूर्णरुपमा जलेर नष्ट भएको छ । गाउँले खरवारिमा लगाएको आगो फैलिएर उद्योगमा सल्किएको स्थानीय बामदेव केसीले जानकारी दिए । 

स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याएको छ । आगलागीबाट क्षतिको विवरण भने आएको छैन । क्षति विवरण प्रहरीले सङ्कलन गरिरहेको केसीले बताए ।  

Tags :
प्रतिक्रिया दिनुहोस