रारामा रमाउँदै पाहुना चरा [फोटो फिचर] « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रारामा रमाउँदै पाहुना चरा [फोटो फिचर]


१९ माघ २०७९, बिहिबार


मुगु । पर्यटक आकर्षणको केन्द्र मानिएको मुगुमाको रारा तालमा हिजो आज चिसो छल्न आएका पाहुना चराहरू रमाई रहेका छन् ।

समुन्द्री सतह बाट २ हजार ९ सय मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोवर, साइबेह्रिया, लगायतका विभिन्न मुलुकबाट चिसो छल्नको लागी आएका दर्जनै हाँस, जलेऊ प्रजातिका चराहरूले हिजो आज राराको सौन्दर्ययता झनै बढाएको छ ।

रारामा पाहुना चरा साइबेह्रिया लगायतका देशबाट ४९ प्रजातिका चरा मङ्सिर बाट आउन सुरु गर्छन् । वैशाख महिना सम्म रारामा बस्ने र गर्मी बढेपछि मानसरोवर साइबेह्रिया जाने गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस