रारामा रमाउँदै पाहुना चरा [फोटो फिचर] « प्रशासन
Logo २५ आश्विन २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

रारामा रमाउँदै पाहुना चरा [फोटो फिचर]


१९ माघ २०७९, बिहिबार


मुगु । पर्यटक आकर्षणको केन्द्र मानिएको मुगुमाको रारा तालमा हिजो आज चिसो छल्न आएका पाहुना चराहरू रमाई रहेका छन् ।

समुन्द्री सतह बाट २ हजार ९ सय मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोवर, साइबेह्रिया, लगायतका विभिन्न मुलुकबाट चिसो छल्नको लागी आएका दर्जनै हाँस, जलेऊ प्रजातिका चराहरूले हिजो आज राराको सौन्दर्ययता झनै बढाएको छ ।

रारामा पाहुना चरा साइबेह्रिया लगायतका देशबाट ४९ प्रजातिका चरा मङ्सिर बाट आउन सुरु गर्छन् । वैशाख महिना सम्म रारामा बस्ने र गर्मी बढेपछि मानसरोवर साइबेह्रिया जाने गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस