कुपन्डोलको एक घरमा आगलागी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

कुपन्डोलको एक घरमा आगलागी


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । ललितपुरको कुपन्डोलस्थित एक घरमा आगलागी भएको छ।

ललितपुर महानगरपालिका कुपन्डोलस्थित एक घरमा दिउँसो तीन बजेतिर आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने काम भइरहेको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस