२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फ्रेन्च लिग : एम्बापे घाइते भएको खेलमा पीएसजी विजयी

अ+ अ-

काठमाडौँ । फ्रेन्च लिगमा वानमा पेरिस सेन्ट जर्मने (पीएसजी) विजयी भएको छ । बुधबार राती भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गरेको हो ।

पीएसजीले जिते पनि स्टार फरवार्ड केलियन एमबाप्पेका लागि भने बुधबारको खेल बिर्सनलायक बन्यो । एमबाप्पेले घाइते भएर मैदान छाड्नुअघि दुई पटक पेनाल्टीमा चुके भने पोष्ट नजिकैबाट रिबाउन्डमा पनि गोल गर्न सकेनन् ।

पीएसजीलाई जित दिलाउन फाबियन रुइज, लिओनल मेसी र वारेन जैरे एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।

यस जितपछि फीएजीले दोस्रो स्थानको मरासेमाथि ५ अंकको अग्रता बनाएको छ । २१ खेलबाट पीएसजीको ५१ अंक छ भने मर्सेको समान खेलबाट ४६ अंक छ । नान्ट्सलाई २-० ले हराएर मार्से दोस्रो स्थानमा उक्लेको छ । खेलको १०औं मिनेटमा पीएसजीले पेनाल्टी पाएको थियो । तर एमबाप्पेको पेनाल्टी मोन्टेपिलरका गोलकिपरले रोके ।

गोलकिपर पेनाल्टी प्रहार गर्नुअघि नै अगाडि बढिसकेको कारण पुनः पेनाल्टी प्रहार गरिएको थियो । तर एमबाप्पेको प्रहार पोष्टमा लागेर फर्कियो । रिबाउन्डको उनको प्रहार बारमाथिबाट बाहिरियो ।

२१औं मिनेटमा घाइते एमबाप्पेले मैदान छाड्नुपर्‍यो । ५२औं मिनेटमा पीएसजीका अच्रफ हिकमीले गोल गरेपछि भिएआरले मान्यता दिएन । त्यसपछि सबै गोल दोस्रो हाफमा भए ।

फाबियन रुइजले ५५औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । मेसीले रुइजकै पासमा ७२औं मिनेटमा पीएसजीका लागि दोस्रो गोल गरे ।

८९औं मिनेटमा मोन्टेपिलरका नोर्दिनले गोल गर्दै गोल अन्तर घटाए । तर इन्जुरी टाइममा वारेन एमेरीले गोल गरेपछि पीएसजीले जित निकाल्यो । वारेन पीएसजीको इतिहासमा गोल गर्ने कान्छा खेलाडी बने ।