क्यानको कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्यानको कार्यवाहक सचिवको जिम्मेवारी पाठकलाई


१८ माघ २०७९, बुधबार


काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले कार्यवाहक सचिवको जिम्मेवारी दुर्गाराज पाठकलाई दिएको छ ।

पोखरामा भएको कार्यसमिति बैठकमा सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका थिए ।

उनको राजीनामापछि कार्यसमिति सदस्य पाठकलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस