५ घण्टापछि खुले सरकारी वेबसाइटहरू « प्रशासन
Logo १९ चैत्र २०७९, आइतबार
   

५ घण्टापछि खुले सरकारी वेबसाइटहरू


१४ माघ २०७९, शनिबार


काठमाडौँ । सरकारको केन्द्रीय सर्भर सञ्चालनमा आएको छ। करिब पाँच घण्टापछि सर्भर सञ्चालनमा आएको हो। सर्भर सञ्चालनमा आएसँगै सरकारी वेबसाइटहरू खुल्न थालेका छन्।

यसअघि सर्भर डाउन हुँदा सरकारी वेबसाइटहरू ठप्प भएको थियो। सरकारी वेबसाइट र सफ्टवेयरहरू नचल्दा अति आवश्यक कामहरू पनि प्रभावित बनेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस