यस्तो छ रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसला (पुर्णपाठ) « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यस्तो छ रवि लामिछानेविरुद्ध सर्वोच्चको फैसला (पुर्णपाठ)


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेलाई अयोग्य ठहर गरेको छ ।

रवि लामिछाने सांसद हुन अयोग्य रहेको दाबी गर्दै परेको रिटमाथिको अन्तिम सुनुवाइ सकिएपछि यस्तो फैसला आएको हो ।

न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले यस्तो फैसला गरेको हो ।

पुर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस