सवारी दुर्घटना कम गर्न सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सवारी दुर्घटना कम गर्न सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन


१२ माघ २०७९, बिहिबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी  प्रदूषण तथा दुर्घटना न्यूनीकरणका लागि अध्यक्ष प्रतिवेदन पेस गर्न पूर्व सचिवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

बिहीबार यातायात व्यवस्था विभागबाट पेस भए अनुसार मन्त्रालयले पूर्व सचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा समिति गठन गरेको हो ।

उक्त समितिमा उपभोक्ता र यातायातका प्रतिनिधि पनि सहभागी रहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस