विशेषले फैसला गरेका ३ मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विशेषले फैसला गरेका ३ मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन 


११ माघ २०७९, बुधबार


काठमाडौँ । विशेष अदालतले विभिन्न मितिमा गरेका फैसला उपर चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार सार्वजनिक सम्पत्ति हानि नोक्सानी र घुस रिसवत सम्बन्धी विभिन्न ३ मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेर पुनरावेदन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस