विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा


८ माघ २०७९, आइतबार


काठमाडौँ । यू-१९ क्रिकेट विश्वकपको एसियाली छनोटका लागि नेपाली टिमको घोषणा भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)ले युएईमा हुने छनोट प्रतियोगिताका लागि १८ खेलाडी छनोट गरेको हो । आउँदो महिना युएईमा हुने प्रतियोगिताका लागि नेपाली टोलीमा देव खनाल, अर्जुन कुमाल, दुर्गेश गुप्ता, दीपक बोहरा, गुल्सन झा छन् ।

यस्तै प्रज्वल थापा, निर्मल थापा, तुलबहादुर थापा र राजेश यादव वैकल्पिकको सूचिमा परेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस