लिभरपुल र चेल्सी बराबरीमा रोकिए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लिभरपुल र चेल्सी बराबरीमा रोकिए


८ माघ २०७९, आइतबार


काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सी गोलरहित बराबरीमा रोकिएका छन्।

शनिबार भएको खेलमा लिभरपुल र चेल्सीले गोलरहित बराबरी खेलेका हुन्। खेलको तेस्रो मिनेटमा चेल्सीका काइ हार्भट्जले गोल गरेका थिए। तर, भीएआरले उनलाई अफसाइड देखाएपछि गोलले मान्यता पाएन।

यस बराबरीसँगै लिभरपुलले १९ खेलमा २९ अङ्क जोडेको छ। लिभरपुल आठौँ स्थानमा रहेको छ। २० खेलमा २९ अङ्क जोडेको चेल्सी १० औँ स्थानमा रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस