मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसकेपछि कोलकाता फर्कियो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान अवतरण हुन नसकेपछि कोलकाता फर्कियो


६ माघ २०७९, शुक्रबार


काठमाडौँ । मलेसियाको क्वालालाम्पुरबाट नेपाल आउँदै गरेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको कोलकाता डाइभर्ट भएको छ ।

विमानस्थल स्रोतका अनुसार भिजिलिटी कम भएकाले उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि नेपाल एयरलाइन्सको आरए–४१६ विमान काठमाडौँको आकाशमा फन्को मारेर कोलकातामा अवतरण गरेको हो ।

शुक्रबार बिहानैदेखि काठमाडौँमा भिजिबिलिटी कम रहेकाले अवतरण प्रभावित भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस