सुनको मूल्य बढ्यो, आज तोलामा कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य बढ्यो, आज तोलामा कति ?


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । सुनको मूल्य पुन: यो वर्ष २०७९ कै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय र सुनको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य एक लाख ३ हजार ९ सय, तेजाबी सुनको मूल्य एक लाख ३ हजार ४ सय र चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस