नेपाल टी-२० लिग : लुम्बिनी र काठमाडौँको खेल १७ ओभरमा घटाइयो « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल टी-२० लिग : लुम्बिनी र काठमाडौँको खेल १७ ओभरमा घटाइयो


२० पुस २०७९, बुधबार


काठमाडौँ । नेपाल टी-२० लिग अन्तर्गत काठमाडौँ नाइट्स र लुम्बिनी अलस्टार्स बीचको खेल १७ ओभरमा घटाइएको छ।

म्याच अम्पायरले मैदान चिसो भएका कारण समयमा टस हुन नसकेपछि ओभर घटाइएको हो । ८:३० मा हुनु पर्ने टस ९:१५ मा भएको छ ।

बुधबार हुने पहिलो खेलमा लुम्बिनीले टस जितेर ब्याटिङ गर्दैछ । साढे ८ बजे खेल सुरु हुने भनिए पनि काठमाडौंका खेलाडी ८:५० मा मात्र मैदान आइपुगेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस