नेकपा एसकी केन्द्रीय सदस्य यमुना भुसालको निधन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेकपा एसकी केन्द्रीय सदस्य यमुना भुसालको निधन


८ पुस २०७९, शुक्रबार


काठमाडौँ । नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सह-इन्चार्ज यमुना भुसालको निधन भएको छ ।

काठमाडौँ न्युरो अस्पतालमा उपचारका क्रममा गएराति उनको निधन भएको हो । भुसाल लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेकी नेतृ हुन् ।

यमुना हाँक साप्ताहिकका संस्थापक प्रधान सम्पादकसमेत हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस