कंगोको राजधानी किन्सासामा बाढीपहिरोले १५ जनाको मृत्यु « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कंगोको राजधानी किन्सासामा बाढीपहिरोले १५ जनाको मृत्यु


२८ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कारण कंगोको राजधानी किन्सासामा भीषण वर्षासँगैको बाढी र पहिरोमा कम्तीमा १५ जनाको मृत्यु भएको छ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। वर्षाका कारण धेरै मानिस पहिरोमा फसेको अनुमान गरिएको छ।

स्थानीय अधिकारीहरूले सार्वजनिक गरेको प्रतिवेदनअनुसार पीडितहरू किन्सासाको दक्षिणी भेग मोन्ट–नगाफुलाका रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस