पछि परे बालकृष्ण खाँण, दीपक बोहराले लिए अग्रता  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पछि परे बालकृष्ण खाँण, दीपक बोहराले लिए अग्रता 


८ मंसिर २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका नेता दीपक बोहरा अघि लागेका छन्।

दीपक बोहराले २१ हजार ८ सय २२ मत ल्याएका छन् भने सत्ता गठबन्धनका उम्मेदवार बालकृष्ण खाँणले २१ हजार ५ सय ९१ मत ल्याएका छन्।

उनीहरूबीच २३१ मतान्तर छ। बोहरालाई नेकपा एमाले र जसपाको समर्थन रहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस