रौतहट ४ (क)मा माओवादीका भट्टराई विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

रौतहट ४ (क)मा माओवादीका भट्टराई विजयी


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । रौतहट क्षेत्र नं ४ को प्रदेश सभा (क)मा माओवादी केन्द्रका युवराज भट्टराई विजयी भएका छन्।

१५ हजार ३ सय ६८ मत ल्याउँदै भट्टराई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अखिलेश्वर चौधरीले १० हजार २ सय ८१ मत प्राप्त गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस