खोटाङमा माओवादीका राईको अग्रता कायमै, पछिपछि एमालेका विशाल भट्टराई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खोटाङमा माओवादीका राईको अग्रता कायमै, पछिपछि एमालेका विशाल भट्टराई


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । प्रतिनिधिसभा सदस्यतर्फ खोटाङमा नेकपा माओवादी केन्द्र अगाडि रहेको छ । केन्द्रका रामकुमार राईले निरन्तर अग्रता कायम राखेका छन् ।

राईका पक्षमा १२ हजार १२५ मत खसेको छ । दोस्रो स्थानमा रहेका नेकपा एमालेका विशाल भट्टराईलाई ११ हजार ३०१ मत प्राप्त भएको छ । राई र भट्टराईबीच ८२४ को मतान्तर छ । 

Tags :
प्रतिक्रिया दिनुहोस