बझाङमा एमालेका ऐनसिंह महरले लिए सुरूआती अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बझाङमा एमालेका ऐनसिंह महरले लिए सुरूआती अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । बझाङमा एमालेका ऐनसिंह महरले सुरूआती अग्रता लिएका छन्।

उनले १ हजार २ सय ८ मत प्राप्त गरेका छन्।

यस्तै, एकीकृत समाजवादी उम्मेदवार भानुभक्त जोशीले १ हजार १ सय २६ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस