विश्वकप : मेस्सीको गोलमा अर्जेन्टिनाले लियाे पहिलो हाफमै अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप : मेस्सीको गोलमा अर्जेन्टिनाले लियाे पहिलो हाफमै अग्रता


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । लियोनल मेस्सीको गोल अर्जेन्टिनाले विश्वकप फुटबल अन्तर्गत साउदी अरेवियामाथि पहिलो हाफमा १–० गोलको अग्रता बनाएको छ ।

लुसाईल स्टेडियममा मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।

उनले खेलको १० औँ मिनेटमा गोल गरे । आजको खेलमा जित निकाल्दै अर्जेन्टिना प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस