सुर्खेत २ मा हृदयराम थानीको निरन्तर अग्रता कायम « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

सुर्खेत २ मा हृदयराम थानीको निरन्तर अग्रता कायम


६ मंसिर २०७९, मंगलबार


सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका हृदयराम थानीले अग्रता कायम राखेका छन् ।

क्षेत्रको २७ हजार १५६ मत गणना हुँदा थानीले निरन्तर अग्रता लिएका हुन् । थानीले १२ हजार ३८५ मत पाएका छन् ।

उनका प्रतिस्पर्धी एमालेका अमृतकुमार बिसीले १० हजार ७७४ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस