काठमाडौँ-८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ-८ मा घण्टी अगाडि, पछ्याउँदै लौरो


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौँ-८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन् । १६५०० मत गन्दा श्रेष्ठले अग्रता लिएका हुन् । उनलाई हाम्रो नेपाली पार्टी(लौरो अभियान)का सुमन सायमीले पछ्याइरहेका छन् ।

श्रेष्ठले ५२८६ मत ल्याउँदा सायमीले ४२५४ मत पाएका छन् । नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २११० मत पाएका छन् भने नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २०९० र राप्रपाका प्रकाश रिमालले १३८२ मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस