प्रचण्ड उम्मेदवार रहेको गोरखामा कति प्रतिशत मत खस्यो ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रचण्ड उम्मेदवार रहेको गोरखामा कति प्रतिशत मत खस्यो ?


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको गोरखामा जम्मा  ५०.८५ प्रतिशत मत खसेको छ ।

११ स्थानीय तह रहेको गोरखामा जम्मा २ लाख २० हजार ६३७ मतदाता रहेकामा जम्मा १ लाख १२ हजार १९८ मत खसेको छ । तर, १ लाख ८ हजार ४३९ मतदाताले भोट नै हालेनन् । 

गोरखामा २ निर्वाचन क्षेत्र रहेका छन् भने प्रचण्ड क्षेत्र नम्बर २ को उम्मेदवार हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस