मतदाता नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्नुस् : आयोग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मतदाता नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्नुस् : आयोग


४ मंसिर २०७९, आइतबार


काठमाडौँ । आज (आइतबार)भइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टर  फोन गर्न सकिने भएको छ ।

आयोगले निःशुल्क टोल फ्री नम्बर ११०२ मा कल गरे मतदाताको उचित समस्या समाधान गरिने जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस