मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल (भिडियोसहित) « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

मतदाताहरूलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल (भिडियोसहित)


३ मंसिर २०७९, शनिबार


काठमाडौँ । भोलि मंसिर ४ गते आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुने भएकोले यस ऐतिहासिक अवसरमा निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न निर्वाचन आयोगका तर्फबाट सबै मतदाताहरूलाई हार्दिक आव्हान गर्दछु ।

भिडियो !

Tags :
प्रतिक्रिया दिनुहोस