२०२७ काे यु-१९ महिला विश्वकप नेपालमा हुने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

२०२७ काे यु-१९ महिला विश्वकप नेपालमा हुने


२७ कार्तिक २०७९, आइतबार


काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २०२७ मा हुने यु–१९ महिला विश्वकपमा नेपाललाई सह-आयोजक बनाएको छ ।

आइसिसीले २०२७ मा नेपाल र बङ्गलादेशलाई संयुक्त रूपमा यु-१९ महिला विश्वकप आयोजनको अवसर दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस