बाबुराम भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

बाबुराम भट्टराईले लगाए बहिनीको हातबाट भाइटीका


१० कार्तिक २०७९, बिहिबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भाइटिका लगाएका छन्।

उनले बहिनी पार्वती भट्टराईको हातबाट तिहारको भाइटिका ग्रहण गरेका हुन्।

डा. भट्टराईले आफू र भाइले बहिनीको हातबाट टीका लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस