निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

निर्वाचनसम्बन्धी जिज्ञासा सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको छ ।

४ मंसिरमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले शुक्रबारदेखि टोल फ्री नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस