सुनचाँदीको मूल्य घट्यो, आज तोलामा कति ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य घट्यो, आज तोलामा कति ?


२८ आश्विन २०७९, शुक्रबार


सुनसहित एकजना पक्राउ

काठमाडौँ । आज शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सून प्रतितोला १ सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० र तेजावी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य भने पाँच रुपैयाँले ईटेर प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस