‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७९’ हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

‘नेपाली सेना लघु चलचित्र प्रतियोगिता २०७९’ हुँदै


२५ आश्विन २०७९, मंगलबार


नेपाली सेना

काठमाडौँ । ११ औँ संस्करणको नेपाली ‘सेना लघु चलचित्र प्रतियोगिता २०७९’ सञ्चालन हुने भएको छ ।

२०६७ सालदेखि हुँदै आएको प्रतियोगिताको निरन्तरता स्वरूप ११ औँ संस्करणको ‘सेना लघु चलचित्र प्रतियोगिताको २०७९’ सञ्चालन हुने भएको हो ।

प्रतियोगी तामा भाग लिन इच्छुक व्यक्ती वा सङ्घसंस्थाले नेपाली सेनासँग सम्बन्धित रचनात्मक तथा नागरकीको दृष्टिकोणमा नेपाली सेना वा नेपाली सेनाले गरेका/गरिरहेका गतिविधि झल्किने विषयवस्तुमा रहेका सहभागिता जनाउन सक्ने जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस