दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ


१८ आश्विन २०७९, मंगलबार


काठमाडौँ । दार्चुलामा दार्चुलामा ४ लाख रुपैयाँसहित ११ जुवाडे पक्राउ परेका छन् ।

महाकाली नगरपालिका-४ तिंकर खेडा बस्ने प्रेम सिंह बुढाथोकीको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम सिंह सहित ११ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २ हजार ३ सय ६० रुपैयाँ, ३ गड्डी तास र जुवा खेल्न प्रयोग गर्ने ५३ गोटीसहित पक्राउ गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस