त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

त्रिवि सेवा आयोगको अध्यक्षका लागि आवेदन आह्वान


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगको अध्यक्ष पदका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक नेपाली नागरिकले एक साताभित्र आवेदन दिन सक्ने सार्वजनिक सूचनामा उल्लेख छ । अध्यक्षको कार्यावधी तीन वर्षको हुनेछ ।

हेर्नुहोस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस