ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ब्रेट ली नेपाल टी-२० लिगको मेन्टर नियुक्त


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । अष्ट्रेलियन पूर्व क्रिकेटर ब्रेट ली नेपाल टी-२० लिगको मेन्टरमा नियुक्त भएका छन् ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार लीलाई मेन्टर नियुक्त गरेको हो । सोल्टी होटलमा कार्यक्रम गरी क्यानले लीलाई सार्वजनिक गरेको छ ।

६ टिम सहभागी रहने नेपाल टी-२० लिग असोज ८ गतेदेखि काठमाडौँमा सुरु हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस