लोक सेवा आयोग सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताको सिफारिससम्म « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोग सूचना : लिखित परीक्षाको नतिजादेखि अन्तर्वार्ताको सिफारिससम्म


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । लोकसेवा आयोगले विभिन्न सूचनाहरू प्रकाशन गरेको छ । आयोगले बुधवार गोरखापत्र दैनिकमा सूचनाहरू सार्वजनिक गरेको हो ।

आयोगको सूचनामा लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोदेखि अन्तर्वार्ताका लागि समय तथा स्थान समेत कायम गरिएको उल्लेख छ ।

हेर्नुहोस् आयोगले सार्वजनिक गरेको सूचना

Tags :
प्रतिक्रिया दिनुहोस