क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

क्रिकेट कप्तान सन्दीप लामिछानेविरुद्ध नाबालिका बलात्कारको उजुरी


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

लामिछाने भने हाल देश बाहिर छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस