गठबन्धनभित्र सिट भागबन्डामा सकस, शेखरको ४० प्रतिशत दाबी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गठबन्धनभित्र सिट भागबन्डामा सकस, शेखरको ४० प्रतिशत दाबी


२१ भाद्र २०७९, मंगलबार


काठमाडौँ । गठबन्धनभित्र सिट संख्या भागबन्डामा सकस परिरहँदा काँग्रेसमा ४० प्रतिशत हिस्साको नेतृत्व गरिरहेका शेखर कोइरालाले एकातिर नेतृत्वलाई सय सिटभन्दा तल नझर्न दबाब दिइरहेका छन् ।

उनले उम्मेदवार छनोट न्यायोचित नभए पार्टीभित्र विद्रोह हुन सक्ने चेतावनी पनि दिइरहेका छन् । ४० प्रतिशत नेता–कार्यकर्ताको सुरक्षा गर्ने जिम्मेवारी उनको काँधमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस