काठमाडौँबाट नारिता जाने यात्रुलाई प्रि-रजिस्ट्रेसन फर्म अनिवार्य « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँबाट नारिता जाने यात्रुलाई प्रि-रजिस्ट्रेसन फर्म अनिवार्य


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँबाट जापानको नारिता जाने यात्रुले अनिवार्य प्रि-रजिष्ट्रेसन फर्म भर्नु पर्ने भएको छ ।

नेपाल एयरलाइन्सले यात्रुलाई यसबारे जानकारी गराएको हो । नेपाल एयरलाइन्सका अनुसार यस्तो फर्म ‘एसओएस वेबसाइट’ वा ‘माई एसओएस एप’बाट भर्न सकिने भएको छ ।

सो फारम नभरेमा त्रिभुवन विमानस्थलबाटै यात्रुले प्रवेश नपाउने भन्दै नेपाल एयरलाइन्सले यात्रुलाई सूचित गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस