६४ अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ?  « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

६४ अधिकृतको सरुवा, हेर्नुहोस् को कहाँ ? 


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । अर्थ मन्त्रालय अन्तर्गतका ६४ जना अधिकृतहरूको सरुवा भएको छ । 

अर्थ मन्त्रालयले बिहीबार मन्त्रालय वा अन्तर्गतका निकायमा कार्यरत राजपत्राङ्कित तृतीय श्रेणी, नेपाल प्रशासन सेवा, राजस्व समूह/सामान्य प्रशासन समूहका शाखा अधिकृतहरूको सरुवा तथा र पदस्थापन गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस