बाँसको कलात्मक प्रयोग गरि बनाइएको रेस्टुरेन्ट « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बाँसको कलात्मक प्रयोग गरि बनाइएको रेस्टुरेन्ट


१४ भाद्र २०७९, मंगलबार


मोरङको लेटाङ नगरपालिका-८ को जाते बजारमा बाँसको कलात्मक प्रयोग गरि बनाइएको रेस्टुरेन्ट । लामो समय हङकङ बसेर स्वदेश फर्किनु भएका शंकर लिम्बुले निर्माण गरेको बेम्बो कटेजु नामको यो रेस्टुरेन्टमा तस्बिर लिने र टिकटक बनाउनेहरुको घुइँचो लाग्ने गरेको छ । तस्बिर : रासस

Tags :
प्रतिक्रिया दिनुहोस