यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


१४ भाद्र २०७९, मंगलबार


विदेशी मुद्रा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १२७ रुपैयाँ ६५ पैसा र बिक्री दर १२८ रुपैयाँ २५ पैसा रहेको छ। युरो एकको खरिद दर १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४९ रुपैयाँ ३३ पैसा र बिक्री दर १५० रुपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९३ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस