सरकारलाई डा. केसीको १४ दिने अल्टिमेटम « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

सरकारलाई डा. केसीको १४ दिने अल्टिमेटम


१३ भाद्र २०७९, सोमबार


काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले सरकारसँग भएका पूर्वसहमति सम्बोधन गर्न १४ दिने अल्मिेटम दिएका छन् ।

यसअघि उनले १२ भदौदेखि २०औँ सत्याग्रह सुरु गर्ने बताए पनि सरकारी पक्षले केही समय मागेकाले दुई साता समय दिएको बताए । सरकारी पक्षले माग पूरा नगरे २७ भदौदेखि सत्याग्रह सुरु गर्ने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस