महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महानगरले हटायो काठमाडौँ मलको अनधिकृत संरचना


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुनधारास्थित काठमाडौँ मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस