काँग्रेस नेता गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

काँग्रेस नेता गिरिको निधनका कारण प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी


५ भाद्र २०७९, आइतबार


विकास र समृद्धि

काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधिसभा बैठक स्थगित गर्ने तयारी गरिएको छ ।

स्रोतका अनुसार आज बिहान ११ बजे बस्ने तय भएको बैठक स्थगित गर्ने र सोमबार दिउँसो १ बजे बस्ने भएको हो ।

संसद सचिवालय स्रोतले भन्यो, ‘काँग्रेस नेता प्रदीप गिरिको निधनका कारण श्रद्धाञ्जली, अन्त्येष्टि लगायतका कार्यक्रममा सांसदहरू व्यस्त हुनुपर्ने भएकाले बैठक स्थगित गर्नेबारे छलफल भइरहेको छ ।’

गए राति साढे ९ बजे काँग्रेस नेता गिरिको निधन भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस