५४२ जनामा कोरोना संक्रमण, ४२१ जना कोरोना मुक्त « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

५४२ जनामा कोरोना संक्रमण, ४२१ जना कोरोना मुक्त


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।

पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस